Eye Checkup Camp, Damak

  • Time:

  • Location:

    Orphanage, Armed police force (Padajungi), Old age home, Damak

  • Start Date:

    Thursday, 08 December 2022

  • End Date:

    Thursday, 08 December 2022

  • File:
    Download File

Event Description

मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको आयोजना र विर्तामोड आॅखा अस्पताल ' विर्तामोडको प्राविधिक सहयोगमा आज मिती 2079/08/22 गते शशस्त्र प्रहरी बल पाडाजुङ्गी, जेष्ठ नागरीक वृदाश्रम सेवा केन्द्र दमक र हाम्रो बाल आश्रम दमकमा आॅखा परिक्षण शिबिर सम्पन्न भयो ।